बेलायतमा १० मध्ये १ महिला पीडादायी यौनसम्पर्क राख्न बाध्य

लन्डन । बेलायतमा गरिएको एक अध्ययनअनुसार प्रत्येक १० बेलायती महिलामध्ये एकजना यौन उत्पिडनमा परेका छ । यो सर्भेमा १६ देखि ७४ वर्षका करिब सात हजार यौन सक्रिय महिला सहभागी थिए । यो सर्भेक्षण ब्रिटिस जर्नल अफ ओब्स्ट्रिक एन्ड गायनेकोलोजीमा छापिएको छ । सर्भेअनुसार दसमध्ये एक महिलाको पीडा डायसपारुनियाबाट भएको हो । यो महिलाहरुमा हुने आम … Continue reading बेलायतमा १० मध्ये १ महिला पीडादायी यौनसम्पर्क राख्न बाध्य